चीनद्वारा मानव अधिकार परिषदमा अमेरिका लगायत पश्चिमी मुलुकहरुलाई एकतर्फी जबरजस्ती कदम तुरुन्तै रद्द गर्न ताकिता
2022-06-25 17:35:11cri
Share with:

चिनियाँ प्रतिनिधिले जुन २४ तारिख संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको ५०औं अधिवेशनमा बोल्दै अमेरिका लगायत पश्चिमी मुलुकहरुलाई एकतर्फी जबरजस्ती कदम तुरुन्तै रद्द गर्ने र अरु देशका जनताको मानव अधिकार उल्लंघनजस्ता गतिविधि रोक्ने ताकिता गरेका छन्।

 

मानव अधिकार र अन्तर्राष्ट्रिय ऐक्यवद्धता मामिला सम्बन्धी स्वतन्त्र विशेषज्ञले विभिन्न मुलुकहरुलाई एकतर्फी जबरजस्ती कदम नचाल्न गरेको आग्रहको पनि चीनले समर्थन गरेको छ।