राष्ट्राध्यक्ष सीद्वारा हङकङ मातृभूमिमा समाहित भएको २५ औं वार्षिकोत्सव सम्मेलन एवम हङकङ विशेष प्रशासनिक क्षेत्रको छैठौं सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुने
2022-06-25 20:01:07cri
Share with:

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङ हङकङ मातृभूमिमा समाहित भएको २५ औं वार्षिकोत्सव सम्मेलन एवम हङकङ विशेष प्रशासनिक क्षेत्रको छैठौं सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुने कार्यक्रम छ।