न्याय तथा विकासलाई बढाउने ब्रिक्सको भूमिकामा दक्षिण अफ्रिका मिडियाद्वारा प्रशंसा
2022-06-27 18:47:20cri
Share with:

दक्षिण अफ्रिका स्वतन्त्र अनलाइनले जुन २४ तारिख एउटा लेख प्रकाशित गरी न्याय तथा विकासमा ब्रिक्सको भूमिकाको प्रशंसा गरेको छ।

 

लेखका अनुसार, ब्रिक्सले नयाँ व्यवस्थाको परिभाषा गरेको छ जुन अझै उचित तथा न्यायपूर्ण छ। यसमा कम प्रभुत्ववाद छ साथै प्रतिकृयामा पनि विकसित छ। ब्रिक्सले सक्रियताका साथ तयार गरी विभिन्न व्यापारिक विभाजनलाई हटाउने र समझदारी निर्माण गरी ब्रिक्स मुलुकका सबै साझेदारीलाई अनुकूल व्यवसाय वातावरण स्थापना गर्ने लेखमा उल्लेख छ।

 

लेखले ब्रिक्सले साझेदारी सम्बन्ध र सहयोगलाई बढाउने इच्छा स्थापना गरेबाट व्यापक सहमत र समर्थन पाएको छ साथै खुला र सहयोग वातावरणमा निकै ध्यान दिएको व्यक्त गरिएको छ।