हङकङ मातृभूमिमा समाहित भएको २५ औँ वार्षिकोत्सवमा हङकङ विशेष प्रशासनिक क्षेत्रको छैठौँ सरकारको शपथ ग्रहण समारोह
2022-07-01 10:48:39cri
Share with:

चालु वर्षको जुलाई १ तारिख हङकङ मातृभूमिमा समाहित भएको २५ औँ वार्षिकोत्सव हो। यस अवसरमा, हाल हङकङ विशेष प्रशासनिक क्षेत्रको छैठौँ सरकारको शपथ ग्रहण समारोहको आयोजना भइरहेको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।