एक मुलुक दुई व्यवस्था हङकङमा सफल
2022-07-01 11:18:49cri
Share with:


राष्ट्राध्यक्ष सी चिनफिङले हङकङ मातृभूमिमा समाहित भएको २५ वर्षमा मातृभूमिको समर्थनमा ठूलो विकास भएको बताउनुभएको छ। एक मुलुक दुई व्यवस्था हङकङमा सफल भएको पनि बताउनुभयो।