चीनका मनमोहक राजमार्गहरू
2022-07-02 18:46:16cri
Share with:

चीनको एउटा उखान छ कि धन कामउनका लागि सबैभन्दा पहिला बाटोको निर्माण गर्नुपर्छ। यातायात ढुवानी प्रणालीको एक महत्वपूर्ण अंशको रूपमा रहेको राजमार्ग आर्थिक विकासको आधार हो। चीनको राजमार्गको कूल लम्बाइ ४८ लाख ५० हजार किलोमिटर छ भने यसमध्ये उच्च गति रेलमार्ग १ लाख ४० हजार किलोमिटर छ। राजमार्गले केशिकाहरु जस्तै ९९.९८ प्रतिशत चिनियाँ गाउँलाई चीनको मार्ग सञ्जालमा जोडेको छ।प्राकृतिक स्रोतको आधारमा राजमार्ग बनाउन हामीले प्रयास गरिरहेका छौँ।