तुनह्वाङको पहिलो वायु ऊर्जा परियोजनामा
2022-07-03 16:44:07cri
Share with:

जुलाइ १ तारिखदेखि कानसु प्रान्तीय तुनह्वाङ वायु ऊर्जा परियोजनाको पङ्खा स्थापना कार्य सुरू भएको छ।

 

थाहा भएअनुसार, यो नै तुनह्वाङ शहरको पहिलो वायु ऊर्जा परियोजना हो र कूल लगानी ४० करोड चिनियाँ युआन छ। निर्माण भएपछि वार्षिक बिजुली उत्पादन मात्रा १४ करोड ५८ लाख ७० हजार किलोवाट पुग्नेछ।