चियाद्वारा ग्रामीण विकास
2022-07-03 16:43:12cri
Share with:

केही वर्षयता शानतोङ प्रान्तीय रचाउ शहरमा चिया उद्योग आय आर्जनको महत्वपूर्ण स्तम्भ उद्योग र स्थानीय गाउँ पुनर्रूत्थानको महत्वपूर्ण माध्यम बनेको छ। हाल चिया उद्योग स्थानीय कृषिको विशेष उद्योग बनेको छ भने चिया बिक्रीबाट २ अर्ब ८८ करोड चिनियाँ युआन कमाइ भएको छ।