कार्टुन चित्र: मानव अधिकारकर्मी ‘मिस्त्री’ हरू आफ्नो गल्तीको कहिल्यै मर्मत गर्दैनन्
2022-07-07 15:07:32cri
Share with:

 

अमेरिकी सरकारले पुन: सिन्च्याङमा जबरजस्ती श्रम मौजुद रहेको हल्ला फैलाउँदै र निहुँ खोज्दै चीनको बदनाम गर्न चाहेको छ। तर गर्भपतन अधिकारको संघर्ष र जातीयवादी बन्दुक आक्रमण अमेरिकामा झन् झन् चर्कँदै आएको सिलसिलामा त्यस मानव अधिकारकर्मी ‘मिस्त्री’ ले कहिले आफ्नो गल्तीको मर्मत गर्ने हुन्?