स्याउ शु सौर्य अवधिका फुलहरू
2022-07-07 15:59:03cri
Share with:

 

जुलाई ७ तारिख चीनका २४ वटा सौर्य अवधिमध्येको एक अर्थात् स्याउ शु हो। यस अवधिमा मौसम निकै गर्मी भए तापनि विविध फलफूलहरूको ज्यादै राम्रो उत्पादन हुन्छ।