आगामी वर्ष अमेरिकामा आर्थिक मन्दीको संभावना ५० प्रतिशतभन्दा बढी
2022-07-12 14:40:30CRI
Share with:

अमेरिकी सीएनबीसीका अनुसार, टेड सेक्युरिटीजका विश्व रणनीतिकार प्रमुख रिचार्ड केलीले गामी वर्ष अमेरिकामा र्थिक मन्दीको संभावना ५० प्रतिशतभन्दा बढी रहेको व्यक्त गर्नुभएको छ।

 

उहाँका अनुसार, प्राकृतिक ग्यासको मूल्य वृद्धि, फेडरल रिर्जभको कडा नीति तथा वर्तमानमा देखिएको अर्थतन्त्रको सामान्य मन्दी नै र्थिक मन्दी हुने प्रमुख तत्व बनेका छन्। केलीले अमेरिका र्थिक मन्दीमा जाने ठोस समय अनुमान गर्न गाह्रो भएको तर सबैभन्दा छिटो यस वर्षको दोस्रो त्रमासिकको अन्तमा देखिने संभावना रहेको पनि दोहोर्याउनुभएको छ। यसै गरी, अन्तर्राष्ट्रिय लगानी कम्पनी मुजिनिचले पनि अमेरिकामा र्थिक मन्दी अवश्य नै हुने बताएको छ।