चीनको सन् २०२२ पूर्वार्द्धमा आयात र निर्यात तथ्याङक सार्वजनिक
2022-07-13 20:05:22cri
Share with:

चिनियाँ भन्सार विभागले जुलाई १३ तारिख सन् २०२२ को पूर्वार्द्धमा चीनको आयात र निर्यात तथ्याङक सार्वजनिक गरेको छ। सो तथ्याङक अनुसार चीन र विदेशसँगको आयात र निर्यातको मात्रा पहिलो ८ ऋतुदेखि यता निरन्तर बृद्धि भएको छ र १९८ खर्ब चिनियाँ युआन पुगेको देखिन्छ।

 

चीनले विदेशसँगको व्यापारमा एक शृङ्खलाको उपाय बनाएको छ। जसमध्ये चिनियाँ भन्सार विभागले ठोस गरी ८५४ वटा सक्रिय उपायहरू निकालेको देखिन्छ।