सन् २०२२ को पूर्वार्द्धमा चीनको वैदेशिक व्यापारिक आयात निर्यात ९.४ प्रतिशतले बृद्धि
2022-07-13 20:09:41cri
Share with:

चीनको भन्सार मुख्यालयले जुलाई १३ तारिख सार्वजनिक गरेको तथ्याङक अनुसार, यस वर्षको पूर्वार्द्धमा चीनका माल सामान र व्यापारिक आयात निर्यातको कूल रकम १९ खर्ब ८० अर्ब चिनियाँ युआन पुगेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ९.४ प्रतिशतले बृद्धि भएको हो। यो रकम लगातार ८ त्रैमासिकसम्म बृद्धि हुँदै आएको देखिन्छ।