सन् २०२२ को पूर्वार्धमा आशियानद्वारा चीनका लागि पहिलो व्यापारिक साझेदारी स्थान कायम
2022-07-13 20:07:21cri
Share with:

चीनको भन्सार मुख्यालयले जुलाई १३ तारिख सार्वजनिक गरेको तथ्याङक अनुसार, सन् २०२२ को पूर्वार्धमा चीनले आशियानतर्फ गरेको आयात र निर्यातको कूल रकम २५ खर्ब ५० अर्ब चिनियाँ युआन पुगेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा १०.६ प्रतिशतले बृद्धि भएको हो। आशियानले निरन्तर रूपमा चीनका लागि पहिलो ठूलो व्यापारिक साझेदारी स्थानलाई कायम राखेको छ।