चीन र बीआरआई वरिपरिका मुलुकबीचको व्यापार मात्रा बढिरहेको
2022-07-14 14:24:32CRI
Share with:

चीनको भन्सार सामान्य प्रशासनले प्रकाशित गरेको पछिल्लो तथ्याङ्कका अनुसार, सन् २०२२ को पूर्वार्धमा चीन र बेल्ट एण्ड रोड वरिपरिका मुलुकबीचको व्यापार मात्रा ६३ खर्ब १० अर्ब रएमबी पुगेको छ र यात-निर्यात मात्रा ३१.९ प्रतिशतले बढेको छ। चीन र बीआई वरिपरिका मुलुकबीचको व्यापारको वृद्धि प्रवृत्ति कायम छ।