लगातार ३ वर्षदेखि चीनमा वर्षको पूर्वार्धमा आयात मात्रा बढेको
2022-07-14 14:23:15CRI
Share with:

चीनको भन्सार सामान्य प्रशासनले १३ तारिख प्रकाशित गरेको तथ्याङ्कका अनुसार, सन् २०२२ को पूर्वार्धमा चीनको यात मात्रा ८६ खर्ब ६० अर्ब रएमबी पुगेको छ, जुन ४.८ प्रतिशतले बढेको छ। चीनमा लगातार ३ वर्षदेखि सो अवधिमा यात मात्रा बढेको छ।