अमेरिकी सरकारी बोर्डिङ स्कुलमा भएको दुर्व्यवहार भोग्ने मूल निवासी अमेरिकी पौढ व्यक्तिहरु
2022-07-15 16:50:31cri
Share with:

एक समय सरकारी-समर्थित इण्डियन बोर्डिङ स्कूलमा विद्यार्थी रहेकाल मूल निवासी अमेरिकी आदिवासी पौढ व्यक्तिहरुले आफूले भोगेको हैरानीका बारेमा बताएका छन्। गत शनिबार ओक्लाहोमामा उनीहरूले कुटपिट, कोर्रा, यौन शोषण, जबरजस्ती कपाल काट्ने र चोटपटक लाग्ने उपनामहरू लगायतका कठिनाइहरूको बारेमा आफ्नो भोगकाइको ब्याख्या गरे।
उनीहरू विभिन्न राज्य र विभिन्न जनजातिबाट आएका थिए। उनीहरूले आदिवासीहरूलाई तिनीहरूको सांस्कृतिक पहिचान हटाउन डिजाइन गरिएको विद्यालयमा भाग लिएको अनुभव सुनाए।