अङगुरबाट आर्थिक बृद्धि
2022-07-15 16:44:03cri
Share with:

 

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई १४ तारिख सिच्याङ थुलुफान शहरको निरीक्षण भ्रमण गर्नुभएको छ। भ्रमणका क्रममा उहाँले थुलुफानका विशेषतायुक्त फलफूल प्रदर्शनीको अवलोकन गर्नुका साथै तत्स्थान विशेषतायुक्त अङगुर व्यवसायको विकास र संस्कृति र पर्यटन समेटिएको विकास आदि अवस्थाबारे जानकारी लिनुभएको छ।

 

थुलुफान शहर राष्ट्रिय स्तरीय ऐतिहासिक सांस्कृतिक प्रख्यात शहर हो। त्यहाँलाई अङगुरको जन्मस्थल भनिन्छ।