चिनियाँ एथलेटिक्स खेलाडी विश्व च्याम्पियनशिप
2022-07-17 17:42:05cri
Share with:

 जुलाई १६ तारिख अमेरिकामा आयोजित विश्व एथलेटिक्स च्याम्पियनशिप २०२२ प्रतियोगिता अन्तर्गत लङजम्प फाइनलमा चिनियाँ खेलाडी वाङ च्या नानले ८.३६ मिटर जम्प गरेर विश्व च्याम्पियन बन्नुभएको छ। साथै चीनको इतिहासमा उहाँ पहिलो खेलाडीको रूपमा एथलेटिक्सको विश्व च्याम्पियनशिप बन्नु भएको हो।