बादलमाझको किरण
2022-07-17 19:39:48cri
Share with:

 घामको किरण बाक्लो बादलको बीचबाट निस्कदा एक किसिमको विशेषतायुक्त र सुन्दर प्राकृतिक दृश्य देखिन्छ। वैज्ञानिक सर्वेक्षण अनुसार त्यस्तो दृश्यलाई टिन्डल इफेक्ट भनिन्छ। त्यस्तो दृश्य प्रायजसो सबेरै अथवा बेलुकी र पानी परेपछि बाक्लो बादलले ढाकेको बेलामा देखिन्छ।