सिनच्याङ कृषि कार्यमा आधुनिक मेशिन
2022-07-23 17:23:32cri
Share with:

हाल सिनच्याङको ग्रीष्म ऋतु फसल अवधि हो। तर धेरै खेतीमा किसान देखिँदैनन् किनभने आधुनिक मेशिनको सहयोगमा किसानहरूलाई सहज हुनुका साथै कृषि उत्पादनको प्रभाव पनि उच्च भएको छ।