सिनच्याङको निकै चर्चित राजमार्ग
2022-07-23 17:24:41cri
Share with:

सिनच्याङको तुखु राजमार्ग निकै चर्चित छ। कूल लम्बाइ ५६० किलोमिटर भएको तुखु राजमार्ग छ्याउरमा दृश्यावलोकन क्षेत्र, नालाथी घाँसेमैदान, पाइनपुलुक घाँसेमैदान र थेनशान घाटीलगायत दृश्यावलोकन क्षेत्र छ भने दश माइलमा विभिन्न मौसम र एक दिनमा चारै ऋतु अनुभव लिनसकिने भएकाले धेरै पर्यटकलाई आकर्षित गरिएको छ।