गर्मी हुँदा शीतलको अनुभव
2022-07-24 16:15:53cri
Share with:

जुलाइ २३ तारिख चिनियाँ २४ सौर्य मासमध्येको ताशु अर्थात् वर्षमै  सबभन्दा गर्मी समय हो। चिनियाँहरूले पानीमा खेलेर शीतल अनुभव लिएका छन्।