जुलाईमा चीनको रेलमार्गबाट २२ करोड ४० लाख पर्यटक र ४१ करोड मालसामानको ढुवानी
2022-08-01 19:09:51cri
Share with:

जुलाईमा चीनको रेलमार्गको ढुवानीले राम्रो प्रवृत्ति कायम राखेको छ। जुलाईमा चीनको रेलमार्गबाट २२ करोड ४० लाख पर्यटक र ४१ करोड मालसामानको ढुवानी गरिएको छ।

 

चिनियाँ रेलमार्ग कम्पनीका जिम्मेवार व्यक्तिका अनुसार, चिनियाँ रेलमार्ग कम्पनीले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र राज्य परिषदको आदेश निष्ठापूर्वक अपनाएर महामारीको प्रतिरोध र यात्रुवाहक तथा मालवाहक ढुवानीलाई प्रभावकारी रुपमा मिलाएको छ। चिनियाँ रेलमार्ग कम्पनीले सर्वसाधारण ग्रीष्मकालीन छुट्टीमा यात्रा गर्ने तथा मसलन्दको माग पूरा गरी आर्थिक तथा सामाजिक स्थिर तथा स्वस्थ विकासका लागि दरिलो टेवा दिएको छ।