पूर्वी युद्ध क्षेत्रले थाइवान टापू वरिपरी अनेकन संयुक्त सैनिक कारवाही गर्ने
2022-08-03 00:17:45cri
Share with:

पूर्वी युद्ध क्षेत्रका प्रवक्ता स यीका अनुसार, अगष्ट २ तारिख रातिदेखि चिनियाँ जन मुक्ति सेनाले थाइवान टापू वरिपरी अनेकन संयुक्त सैनिक कारवाही गर्ने छ। यस पटकको सैनिक कारवाहीले थाइवान मामिलामा अमेरिकाले गरेको नकारात्मक गतिबिधिलाई लक्षित गर्दै “स्वतन्त्र थाइवान पक्षधर”का विरुद्ध गम्भीर चेतावनी हो।