पेलोसीको थाइवान भ्रमणबारे विभिन्न मुलुकद्वारा निन्दा
2022-08-03 14:42:04CRI
Share with:

अगष्ट २ तारिख अमेरिकी प्रतिनिधिसभाका सभामुख नान्सी पेलोसीले चीनको कडा विरोधला वेवास्ता गरी चीनको थाइवान क्षेत्रको भ्रमण गर्नुभएपछि विभिन्न मुलुकका सरकारले त्यसको कडा निन्दा गर्नुका साथै एक चीन नीतिको अवधारणा पुनः दोहोर्याएका छन्।

 

रूसको विदेशमन्त्रालयले वक्तव्य प्रकाशित गरी पेलोसीको थाइवान भ्रमणला सार्वजनिक उत्तेजनाको रूपमा लिएको व्यक्त गरेको छ। थाइवान विषय पूर्ण रुपमा चीनको न्तरिक मामिला हो भने थाइवानका विषयमा वश्यक कदम चलेर राष्ट्रिय सार्वभमिकता र भगोलिक  अखण्डताको संरक्षण गर्ने चीनको हैसियत रहेको उक्त वक्तव्यले उल्लेख गरेको छ।

 

इरानी विदेशमन्त्रालयका प्रवक्ता कालानीले विभिन्न मुलुकको सार्वभमिकताला सम्मान गर्नु नै संयुक्त राष्ट्र संघको बडापत्रको धारभूत नियममध्येको एक हो भन्दै संयुक्त राष्ट्र संघको एक सदस्यको रूपमा रहेको अमेरिकाले अरू मुलुकको सार्वभमिकता र भगोलिक अखण्डताला हानी पार्ने कुनै पनि गतिबिधि नगर्न चेतावनी दिनुभयो।

 

 

यसका साथै सिरिया, प्यालेष्टाइनलगायत मुलुकले पनि वक्तव्यप्रकाशित गरी पेलोसीको थाइवान भ्रमणको कडा निन्दा गरेका छन्।