ली छ्यौ सौर्य अवधिका विविध रीतिरिवाज
2022-08-06 16:53:51cri
Share with:

चिनियाँ परम्परागत पात्रोका २४ वटा सौर्य अवधिमध्ये ली छ्यौ भनेको शरद् ऋतुको शुरूआत हो। यस अवधिमा फसल भित्र्याउन थालिन्छ। यसका अतिरिक्त लोक क्षेत्रमा भूभाग देवको पूजा आजा गर्ने, पेटका लागि फाइदाजनक खाना पकाउने विविध रीतिरिवाज हुन्छन्।