“बास्केटबल खेल्ने उत्कृष्ट व्यक्ति” ल्याउ च्या तुङ
2022-08-07 17:01:09cri
Share with:

 

चीनको दक्षिण पश्चिमी भागमा पर्ने छुङ छिङ शहरको पिशान जिल्लाको चङ सिङ गाउँमा ३२ वर्षीय ल्याउ च्या तुङले आफ्नो चोक र खेतलाई बास्केटबल मैदान बनाएका छन्।

 

इन्टरनेट प्रयोगकर्ताहरुले उनको प्रशंसा गर्दै “मायाले मानिसलाई उत्साहजनक पारेको छ”, “मनमा माया भएपछि जहाँ पनि बास्केटबल मैदान हो” भनेर मूल्यांकन गरेका छन्।