शाङहाइ त्येन शान ताल छेउको मत्स्य गाउँ नयाँ पर्यटकीय स्थल
2022-08-07 19:57:12cri
Share with:

हाल चीनको शाङहाइ शहरको चुच्या च्याउ क्षेत्रमा रहेको त्येन शान ताल छेउमा अवस्थित एउटा सानो मत्स्य गाउँ नयाँ पर्यटकीय स्थल बनेको छ। हरेक दिन विशेषत: बेलुका त्यहाँ घुम्ने पर्यटकको भीड हुन्छ।