डिजिटलमा चीनको फाइभ जी
2022-08-10 19:40:30CRI
Share with:

अप्रिल १० तारिख विश्व फाइभ जी बैठक २०२२ चीनको है लङ च्याङ्ग प्रान्तको हार्पिन शहरमा आयोजना भएको छ। हाल चीनको फाइभ जी नेटवर्क व्यापक तथा गहन रुपमा विस्तार हुँदै गएको छ। फाइभ जीको आवेदन तिब्र गतिमा विकसित भैरहेको छ जसबाट उच्च गुणस्तरको अर्थतन्त्रको विकासका लागि शक्तिशाली प्रवर्द्धन शक्ति सिर्जना गर्दछ।