"वर्षाको झरना"
2022-08-13 16:07:53CRI
Share with:

वर्षाको मौसममा, कहिलेकाहीँ "वर्षाको झरना" परिदृश्यहरू हुने गर्छन्। बादलको बिचमा एउटा ठुलो प्वाल परेको देखिन्छ अनि मुसलधारे पानी आकाशबाट र धर्तितिर झुन्डिएको झरना जस्तै देखिन्छ। यस्तो दृश्य निकै रमणीय हुने गर्छ।