१२औँ पेइचिङ अन्तर्राष्ट्रिय चलचित्र पर्व सुरु
2022-08-13 17:11:50CRI
Share with:

 

अगष्ट १३ तारिख राष्ट्रिय चलचित्र ब्युरो, चाइना मिडिया ग्रुप र पेइचिङ शहर सरकारद्वारा संयुक्त संयोजनमा १२ औँ पेइचिङ अन्तर्राष्ट्रिय चलचित्र पर्व पेइचिङको येन सि हु अन्तर्राष्ट्रिय प्रदर्शन केन्द्रमा आयोजना भएको छ। चिनियाँ उप प्रचार मन्त्री, चाइना मिडिया ग्रुपका महानिर्देशक एवं १२ औँ पेइचिङ अन्तर्राष्ट्रिय चलचित्र पर्व संयोजन समितिका अध्यक्ष शन हाइ स्युङले यस पर्वको उद्घाटन समारोहमा मन्तव्य दिनुभएको छ। 

उहाँका अनुसार स्थापना भएको १२० वर्षयता चलचित्रले मानव जातिलाई न्यानो शक्ति सिर्जना गर्दछ। एक राम्रो चलचित्रले एक सफल सांस्कृतिक उद्योग जन्माउन सक्छ। ग्लोबल द्दष्टिकोणबाट हेर्दा सम्पूर्ण उद्योग चेन अपरेशन चलचित्र बजारको परिपक्व मोडेल बनेको छ। चीनको पहिलो युनिभर्सल थिम पार्क चिनियाँ चलचित्रलाई संसारमा खोल्ने र पेइचिङ चलचित्र उद्योगको अन्तर्राष्ट्रियकरणको लागि नमूना हो।

चाइना मिडिया ग्रुपले नयाँ युगमा चिनियाँ चलचित्रको धुमधाम विकासलाई प्रवर्द्धन शक्ति गर्दछ र साक्षी दिन्छ। विषय वा प्रविधिको सम्बन्धमा चाइना मिडिया ग्रुपले उत्कृष्ट चलचित्र बनाउनका लागि पूर्ण प्रयास गरिरहेको छ।