७७ वर्षअघिको सम्झना
2022-08-15 16:33:33cri
Share with:

 

चालु वर्षको अगष्ट १५ तारिख जापानले समर्पण गरेको ७७ औँ स्मृत्ति दिवस हो। ७७ वर्षअघिको यसै दिनमा जापानले बिनाशर्त समर्पण गर्ने घोषणा गरेको थियो। साथै चीन र चिनियाँ जनताले १४ वर्षसम्म जटिल र कठिन लडाइँमार्फत इतिहासमा पहिलो पल्ट बाह्य शत्रुको अतिक्रमणमाथि प्रतिरोधात्मक संघर्ष गर्दै विजय प्राप्त गरेको थियो।

 

हालआएर संघर्ष हराए तापनि जापानी अतिक्रमण विरोधी युद्धको महान भावनाले सधैँ नै चिनियाँ जनतालाई प्रोत्साहन गर्दै आएको छ।

 

निकै कठिनाइसँग प्राप्त गरेको विजयका लागि इतिहासको सम्झना गरिनुपर्छ। आगामी दिनहरूमा पनि बिर्सन नसकिने स्मृत्तिलाई लिएर अघि बढ्दै जाने छ।