छु शु भन्ने सौर्य अवधि
2022-08-23 18:40:12cri
Share with:

अगष्ट २३ तारिख चीनका २४ वटा सौर्य अवधिमध्येको एक अर्थात् छु शु हो। त्यसको अर्थ ग्रीष्म ऋतुबाट निस्केको भन्ने हो। यस सौर्य अवधिपछि शरद् ऋतुको चिसो विस्तारै आउनुका साथै किसानहरूले पनि अन्नबालीको राम्रो फसललाई भित्र्याउन थाल्ने गर्छन्।