डिजिटाइजबाट चीन भएको परिवर्तन
2022-08-24 19:25:53cri
Share with:

चिनियाँ कम्युनिष्ट्र पार्टीको १८ औं महाधिवेशनदेखि चीनको डिजिटल आर्थिक विकासले उत्पादनको उपाय र नागरिकको जीवनलाई ठूलो परिवर्तन ल्याएर धेरै सुधार तथा गहन विकास गरेको छ।

 

गएको दश वर्षदेखि चिनियाँ डिजिटल आर्थिक मात्रा ११० खर्बबाट वृद्धि भई ४५५ खर्ब चिनियाँ युआन पुगेको छ। यसले कूल राष्ट्रिय उत्पादन मात्रामा २१.६ प्रतिशतदेखि ३९.८ प्रतिशतसम्म ओगटेको छ।

 

हाल चीनको शहर र गाउँ, समाज र व्यक्ति तथा अनलाइन र अफलाइनसमेतका विभन्न क्षेत्रमा चीनको डिजिटाइजेसनले आर्थिक उच्च गुणस्तरीय विकासलाई बलियो शक्तिमा टेवा दिएको छ।