चीन र विश्वबीच अझ तिब्र तथा गहन सम्पर्क
2022-08-26 15:59:16cri
Share with:


युरेशियी भूमिमा सञ्चालित चीन युरोप एक्सप्रेस रेलको सँख्या हाल दश वर्षमा विस्फोट भएको छ भने सञ्चालन सुरु भएको वर्षभन्दा ९००गुणाले बढेको छ। हाल औसत प्रतिदिन ४२ रेलले चीन र युरोपका १९० शहरबीचमा सञ्चालन भएका छन् भने सम्बन्धी तटवर्ती क्षेत्रका लागि नयाँ अवसर सिर्जना गर्दछ।

सन्२०१८को नोभेम्बर व्यापार सँरक्षणवाद सम्बन्धी कदमहरु उठिरहेको बेलामा चीनले द्दढताका साथ ढोका खुला गर्दै ग्लोबल उत्पादित बस्तुका लागि चीन बजारमा प्रवेश गर्ने विश्वास मञ्च निर्माण गरेको थियो। वर्तमान चीनले विश्वसँग अभूतपूर्व मिलाएको छ भने मालसामानको व्यापार रकम देश वर्षअघिभन्दा  १४७ खर्ब चिनियाँ युआन बढी छ। हरेक मिनेटमा ७करोड ३४लाख ९० हजार चिनियाँ युआनको मालमासान चीन र विश्वबीच ढुवानी गरिन्छ। वर्तमान चीन नै विश्व कारखाना मात्र होइन भने विभिन्न मुलुकले मन पर्ने विश्व बजार पनि हो।