खुला आपूर्ति श्रृँखलाको नविनतामार्फत दक्षिण कोरिया र चीनबीचको आर्थिक सहयोगको नयाँ अध्याय सिर्जना
2022-08-26 15:50:38cri
Share with:

दक्षिण कोरियाका प्रसिद्ध अर्थशास्त्री पार्क सोङ छान Park Soong Chanले हाल दक्षिण कोरियाको अजु पिचिनेस दैली(Aju Business Daily)अखवारमा 《खुला आपूर्ति श्रृँखलाको नविनतामार्फत दक्षिण कोरिया र चीनबीचको आर्थिक सहयोगको नयाँ अध्याय सिर्जना》शिर्षिकको लेख सार्वजनिक गर्दै स्वदेशी तथा विदेशी बहु कारकतत्वको प्रभावमा दक्षिण कोरिया र चीनले आपूर्ति श्रृँखला सहयोगको नयाँ बाटो खोज्नसक्ने व्यक्त गरेका छन्। उनका अनुसार यस क्रममा चीनबाट टाढा हुनुभन्दा चीनलाई जानकारी लिनु नै दक्षिण कोरियाका लागि निकै महत्वपूर्ण भएको छ।

     यस लेखमा दक्षिण कोरिया र चीनबीचो दोत्य सम्बन्ध स्थापना भएको ३० वर्षयता द्विपक्षीय व्यापार रकम ४७ गुणाले बढेको छ भने चीनका लागि दक्षिण कोरियाको लगानी ४८ गुणाले बढेको देखिन्छ। दक्षिण कोरिया विश्वका १८औँ ठूलो आर्थिक समूह र आठौँ ठूलो व्यापार मुलुक बनेर विकसित मुलुक समूहमा भाग लिने छ। उक्त उपलब्धि चीनसँग छिमेकी सम्बन्धबाट लाभान्वित भएको हो। यी दुबै मुलुकले नयाँ प्राविधिक सहयोगको विस्तार,बहुपक्षीय सहयोगको खोजी आदी क्षेत्रमा नयाँ बाटो सिर्जना गर्नसक्छन्।