सन् २०१२ वर्षदेखि यता चीनको कृषि प्राविधिक विशेषज्ञले अफ्रिकाको रुवाण्डामा ५००० भन्दा बढी कृषि प्राविधिक अध्ययनकर्ता तथा किसानलाई च्युन छाउ नामक जडीबुटीको रोपण गर्ने प्रविधि सिकाइरहेका छन्।
हाल विश्वका एक सय भन्दा बढी मुलुकहरूमा सो च्युन छाउ नामक जडीबुटी खेतीले गरिबी निवारण गरी धनी बन्ने कृषि उत्पादित बनिसकेको छ। चीनले उद्योग व्यवसाय, पर्यटन र प्राकृतिक वातावरण समेतका विभिन्न क्षेत्रमा लगभग दश करोड व्यक्तिलाई गरिबीबाट मुक्त गरी सकेको छ। गरिबी निवारण गर्ने उपाय तथा अनुभव बाढ्दै चीनले विश्वका अरू विकासोमुख मुलुकलाई सहयोग गर्दै आएको छ।
गएको दश वर्षदेखि चीनले मानवजातिको साझा भविष्यका साथ समुदाय निर्माण गर्ने विचारमा “बीआरआई”को साझा निर्माण गरी विश्वको विकासमा योगदान दिएको छ। भविष्यमा चीनले विश्वको विकास गर्दै विभन्न मुलुकसँग मिलेर साझा सुन्दर भविष्य निर्माण गर्नेछ।