अधिकांश अमेरिकीहरु महामारीको पुरानै अवस्था फर्कनेमा चिन्तित
2022-08-28 16:47:53cri
Share with:

धेरैजसो अमेरिकीहरुको जीवन सामान्य अवस्थामा फर्किए पनि फेरि महामारी फर्किएमा के गर्ने भन्ने बारेमा चिन्तित छन्।

कोभिड महामारी बिस्तारै सिथिल हुँदै गएको केही विवादास्पद सकङ्केत देखिएका छन्। यद्यपि कोभिडकै कारण अहिले अमेरिकामा दैनिक सरदर ४ सय जनको मृत्यु भइरहेको छ। धेरैजसोले मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र भिडभाड नगर्ने कुरालाई ध्यान दिए पनि यस्ता उपायलाई कडाइ गरिएको छैन।

अहिले अधिकांश निर्वाचित व्यक्तिहरु आफ्नो काममा फर्किउका छन्, महामारीको समयमा अग्रपङ्तिमा काम गर्ने स्वास्थ्यकर्मीहरु पनि काममा फर्किएका छन् र कोभिडबाट सङ्क्रमित तथा अन्य नागरिक भने कोभिड महामारीको चपेटामा फेरि परिने हो कि भनेर चिन्तित बनेका देखिन्छन्।