चीनका ५ वटा प्रान्तबाट फेला पारिएका थाङ वंशका सांस्कृतिक सम्पदाको प्रदर्शनी
2022-08-28 18:58:18cri
Share with:

 

सन् २०२२ को अगष्ट २७ तारिख प्राचीन थाङ वंशकालको सांस्कृतिक सम्पदा प्रदर्शनी चीनको हनान प्रान्तको चङ चौ शहरमा शुरू भएको छ।