अमेरिकाको सिन्च्याङ सम्बन्धी धारणाप्रति चीनको प्रतिक्रिया
2022-08-29 18:10:51cri
Share with:

अमेरिकाकी राज्य परिषद सम्बन्धी संस्थाले सिन्च्याङ सम्बन्धी जनमतको नियन्त्रण गरिएकोमा निन्दा गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्यानले २९ तारिख नियमित पत्रकार सम्मेलनमा अमेरिकाको उक्त धारणा चौतर्फी रुपमा चोरले चोर समातेको जस्तै भएको प्रतिक्रिया दिनुभएको छ। उहाँका अनुसार वर्तमान सिन्च्याङको सुरक्षित तथा स्थिर समाज र जनताको आनन्दमयी जीवन देखिन्छ भने यो अमेरिकाको सिन्च्याङ सम्बन्धी गलत सूचनाप्रति शक्तिशाली प्रतिक्रिया हो।

 चीन सधैं गलत सूचनाको शिकार भएको छ साथै सिन्च्याङ नै अमेरिकाले विश्वव्यापी रुपमा चीन सम्बन्धी गलत सूचनाको प्रचारप्रसार गर्ने महत्वपूर्ण क्षेत्र हो। केही समययता अमेरिकाले “सिन्च्याङले चीनलाई नियन्त्रण गर्ने” कुचेष्ठा लिँदै विविध झूट सिर्जना गर्दै आएको छ। सिन्च्याङको बारेमा अमेरिकाले जतिसुकै झुट बोले तापनि यसले विश्वको आँखा बन्द गर्न सक्दैन र सिन्च्याङको मेलमिलापयुक्त स्थिरतालाई ध्वस्त पार्न सक्दैन।