ग्रीष्मको खाद्यान्न खरिद सुचारु भएबाट गहुँ खरिद ५ करोड टन भन्दा बढी
2022-08-30 15:47:54CRI
Share with:

चिनियाँ खाद्यान्न तथा सामग्री कोष ब्यूरोबाट प्रकाशित पछिल्लो तथ्याङ्कका अनुसार, हालसम्म ग्रीष्मको खाद्यान्न खरिद सुचारु रहेको छ। गहुँको खरिद ५ करोड टन भन्दा बढी पुगेको छ। गत वर्षको सोहि अवधिको तुलनामा ८ लाख टन बढेको छ।

 

वर्तमानमा, गहुँको खरिद मुल्य प्रतिकेजी ३.०६ युआन छ। गत वर्षको तुलनामा ०.६ युआनले वृद्धि भएको छ। किसानको आम्दानी स्पष्ट रूपमा बढेको छ। नयाँ भित्र्याइएको गहुँको कुल गुणस्तर विगत १० वर्षको गहुँको तुलनामा तुलनात्मक रूपमा राम्रो स्तरीय रहेको निगरानी डाटाबाट देखाइएको छ।