दक्षिण पश्चिमी क्षेत्रको सबैभन्दा ठूलो कृषि उत्पादन बजार
2022-09-03 18:55:35cri
Share with:

 

चीनको दक्षिण पश्चिमी क्षेत्रको सबैभन्दा ठूलो कृषि उत्पादन वस्तुको थोक बजारको रुपमा सछ्वान प्रान्तको फङ चौ शहरको य्ये रुन अन्तर्राष्ट्रिय कृषि उत्पादन व्यापार केन्द्र महामारीको प्रतिरोध तथा नियन्त्रण नियमका साथ धुमधामसँग सञ्चालित भैरहेको छ। जसबाट चिनियाँहरुको खाना टोकरीको स्थिर आपूर्तिलाई प्रत्याभूति गर्नसकिन्छ।