यान्पेन कोरियाली स्वायत्त प्रिफेक्चरद्वारा ७०औँ वार्षिकोत्सवको स्वागत
2022-09-04 18:51:11cri
Share with:

सेप्टेम्बर ३ तारिख चीनको चि लिन प्रान्तको यान्पेन कोरियाली स्वायत्त प्रिफेक्चरले आफ्नो ७०औँ वार्षिकोत्सवलाई स्वागत गर्दै सदरमुकाम यान चि शहरमा भव्य समारोहको आयोजना गरेको छ। सोही दिनको राति एक भव्य आतिशबाजी प्रदर्शन गरिएको छ, जसमा धेरैजसो नागरिकहरू रोकिएर हेर्न र फोटो खिच्न आकर्षित भए।