सछ्वानको कान्ची तिब्बती प्रिफेक्चर लुडिङ जिल्लामा गएको भूकम्पबाट २१ जनाको मृत्यु
2022-09-05 20:29:01CRI
Share with:

सेप्टेम्बर ५ मध्यान्ह १२:५२ मा सछ्वानको कान्ची तिब्बती प्रिफेक्चर लुडिङ जिल्लामा ६.८ रिक्टर स्केलको भूकम्प गएको छ। ५ तारिख दिउँसोसम्म सो भूकम्पमा परी २१ जनाको ज्यान गएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन्। खानेपानी, विद्युत, यातायात, सञ्चारलगायतका केही पूर्वाधारमा क्षति पुगेको जनाइएको छ।