सेप्टेम्बर ९ मा संयुक्त राष्ट्र संघका महासचिव गुटरेस पाकिस्तान जानुहुनेछ
2022-09-08 16:58:38CRI
Share with:

स्थानीय समय सेप्टेम्बर ८ तारिख पाकिस्तानको विदेश मन्त्रालयले जनाएअनुसार, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस सेप्टेम्बर ९ तारिख पाकिस्तान पुगी दुई दिने भ्रमण गर्नुहुने छ। गुटरेसले बाढी प्रकोपग्रस्त क्षेत्रको अवलोकन भ्रमण गर्नुहुनेछ।