छेन थाङ नदीको बिशाल लहर
2022-09-12 19:46:07cri
Share with:

छेन थाङ नदी चीनको चच्याङ प्रान्तको हाङ चौ शहरमा बगिरहेको छ। शरद् ऋतुमा त्यस नदीको बिशाल लहरबाट विभिन्न स्थानका पर्यटकलाई निकै आकर्षित गरिन्छ।