मध्य शरद पर्वको अवधिमा हारपिन शहरका नागरिकहरु क्याम्पिङ गर्दै
2022-09-12 19:34:47cri
Share with:

है लोङ च्याङ प्रान्तको सदरमूकाम हारपिन शहरका नागरिकहरुले सेप्टेम्बर ११ तारिख निजी सवारीसाधनबाट यात्रा गरी आफन्तहरुसँगै क्याम्पिङ गरिरहेका छन्।