राष्ट्राध्यक्ष सी चिनफिङद्वारा कजाकिस्तानको राजकीय भ्रमण शुरू
2022-09-14 18:18:20cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर १४ तारिख दिउँसो विशेष विमानद्वारा कजाकिस्तानको राजधानी नुर्सुल्तानस्थित नाजार्बायेभ अन्तर्राष्ट्रिय विमानस्थल पुगेर कजाकिस्तानको राजकीय भ्रमण थाल्नुभएको छ।

 

राष्ट्राध्यक्ष सी चिनफिङको सम्मानमा कजाकिस्तानी राष्ट्रपति कासिम टोकायेभ विमानस्थलमा उपस्थित हुनुभयो। कजाकिस्तान नै राष्ट्राध्यक्ष सीको यस भ्रमणको पहिलो मुकाम रहेको छ।