राष्ट्राध्यक्ष सीद्वारा उज्वेकिस्तानका राष्ट्रपतिको “सर्वोच्च मैत्री पदक” ग्रहण
2022-09-15 20:24:29cri
Share with:

स्थानीय समय अनुसार सेप्टेम्बर १५ तारिख सामारकान्द अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उज्वेकिस्तानका राष्ट्रपति शाभकाट मिरजियोयेभले चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङलाई “सर्वोच्च मैत्री पदक”प्रदान गर्नुभएको छ।